• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
  • 03:24:47

हाम्रो बारेमा

हाम्रो परिचय ः
ल’म्बिनीको प्रवेशद्धार सिद्धार्थनगरमा सम्यक मिडिया प्रा.लिद्धारा संचालित सिद्धार्थ एफ.एम (८.८ मेगाहर्ज, यस क्षेत्रमा सबैभन्दा  बढि कभरेज भएको अत्याध’निक प्रविधि जडित ! हजार वाट क्षमताको व्यबसायिक रेडियो स्टेशन हो . जनआन्दोलनसँगै २)६४ सालदेखि नियमित प्रशारण श’? गरेको यस सिद्धार्थ एफ.एम.ले आरम्भ देखि नै दैनिक !२ वटा समाचार ब’लेटिन प्रशारण गनर्’का साथै विभिन्न प्रकारका स“चना तथा समाचारम’लक, सामाग्री एवं सांगीतिक कार्यक्रम प्रशारण गर्दै आइरहेको छ . यस क्षेत्रमा सिद्धार्थ एफ.एम. स्थानिय भाषामा समाचार र कार्यक्रम प्रसारण गर्ने एकमात्र रेडियो स्टेशन हो . यसका साथै हामीले बिभिन्न संघसंस्था (द्यद्यऋ mभमष्ब बअतष्यल बलम ग्क्ब्क्ष्म्)  संगको सहकार्यमा विभिन्न रेडियो कार्यक्रम उत्पादन गरी प्रदेश पाँचका दर्जन भन्दा बढि अन्य रेडियो स्टेशनह?ले समेत प्रशारण गर्ने भएकाले यस क्षेत्रको अग्रहणी रेडियो स्टेशनका ?पमा स्थापित गर्न सफल भएका छौ .
प्रदेश पाँच तथा ?पन्देहीको सन्दर्भमा बह’संख्यक स्थानिय सम’दाय रहेको भएपनि उनिह? सञ्चार माध्यमको पह’ँचमा प’ग्न नसकेको तथा सञ्चार माध्यमह?ले पनि भाषिक अधिकार सहित स्थानिय सम’दायलाई सहभागिता गराउन नसकेको अवस्था रहेको छ . यसै विषयलाई मध्यनजर गरि स्थानिय भाषामा समाचार,कार्यक्रम प्रशारण गर्ने यस क्षेत्रको सिद्धार्थ एफ.एम. एकमात्र सञ्चार संस्था भएको जानकारी गराउँदछौ .
साथै हामीले सम्यक मिडिया प्रा.लि. अन्तर्गत रहेर एफ.एम.सँगै छापा पत्रकारीतालाई पनि सँगसँगै अगाडि बढाउने उद्धेश्य अन’?प सिद्धार्थ पोष्ट पत्रिका पनि प्रकाशन गरीरहेका छाँै . समयको माग अन’सार बिध’तिय सञ्चार माध्यम धधध.कष्ममजबचतजबाm.अयm.लउ लार्इृ स्तरिय बनाउदै नयाँ र खोजम’लक सामाग्रीका साथ पाठक समक्ष निरन्तर प’ग्ने प्रतिबद्धता व्यक्त गर्दछौँ . 

    शोभाकान्त रेग्मी 
      कार्यकारी प्रम’ख
   सम्यक मिडिया प्रा.लि