• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
  • 06:17:41

भैरहवा भन्सारले राजस्व संकलनमा लक्ष्य पुर्‍याउन सकेन, ७० अर्ब २९ करोड ३ लाख रुपैयाँ मात्र राजश्व संकलन 

शारदा मल्ल, भैरहवा । मुलुकको दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहिया स्थित भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा भन्सार विभागले तोकेको राजश्व लक्ष्य भेट्टाउन सकेन । यो आर्थिक वर्षमा भन्सार विभागले कार्यालयलाई १ खर्ब ६ अर्ब ८९ लाख राजश्व तोकेको थियो । तर ७० अर्ब २९ करोड ३ लाख

मनसुन सुरु भएपछि बाढीपहिरोबाट १२८ को मृत्यु, ४६ जना बेपत्ता

मुलुकभर लगातारको वर्षाका कारण बाढीपहिरो परी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले  बाढीपहिरोमा १ सय २६ जना घाइते र ४६ जना वेपत्ता भएको जनाएको छ । निरन्तर वर्षाले देशभर जनजीवन प्रभावित पारेको छ । वर्षाका कारण बाढी पहिरोको घटनाहरु बढिरहेका